- काठमाडौं, वैशाख २१गते। त्रिभुवन विमानस्थल मा बुधबार बिहान ९:४० मिनेट मा फाेन आयाे ड्युटी मा रहेका व्यक्ति ले फाेन उठाए फाेन एक्सचेञ्ज नम्बर मा आयाे।
फाेन उठाउने वितिकै अपरिचित,उताबाट भनियाे, सलाम वालेकुम, (नेपाली भाषा प्रयाेग) तपाईकाे डाेमेस्टिक टर्मिनल क्षेत्रमा ७ ठाँउमा बम फिटगरिएकाेछ। दुईघण्टा भित्र विस्फाेट हुन्छ,फेरि फाेन आयाे फाेनमा: टमिनल ड्युटी का अफिसरले फाेन उठाए,फेरि७ठाउमा राखिए बम दुईघण्टामा बिस्फाेट हुने भन्दै दाेहाेञ्याए पछि, तत्काल ड्युटी का अफिसरले नागरिक उड्डयन प्राधिकरणकाे कार्यालयका अाधिकारीक लाई जानकारी गराए,लगतै सुरक्षा लाई खवर गरियाे ,१०:४० देखि ९:५० काे बीचमा बम राखिएकाे जानकारी आएपछि विमानस्थल प्रशासनले एक्समा उत्रियाे।बम डिस्पोज टाेलीले सबै शंकास्पद ठाउमा अप्रेशन सुरु गर्याे,कुकुर देखि सबै किसिमका अनुसन्धान गर्याे कुनैपनि शंकास्पद बस्तु फेला भने नपरेकाे विमानस्थल का प्रवक्ता टेकनाथ सिटौलाले जानकारी गाएका छन।
बम राखेकाे जानकारी हुनासाथै सबै यात्रुहरुलाई बाहिर राखि अनुसन्धान गरिएकाे थियाे।