आगामी निर्वाचनमा दलित समुदायलाई १३प्रतिशतले विभिन्न पदमा टिकट पाउनु पर्ने माग(पूरा ज्ञापन पत्र सहित)

.

काठमाडौं ,४ वैशाख । राष्ट्रिय दलित मुक्ति  जागरण अभियान नेपाल द्वारा रिपोर्ट क्लवमा पत्रकार सम्मेलन गर्दै ,जातिय भेदभावकाकारण राजनीति उपलब्धी दलित समुदाय मा  अझैपनि सम्मानजनक नभएकाे ,राज्यले सुनियाेजित रुपमा राजनीतिक  बहिष्करणमा पारिएकाे,अार्थिक रुपमा बञ्चितीकरण पारेको समेत उल्लेख  गरेका छन ।

आगामी वैशाख ३०गते स्थानीय तहकाे निर्वाचन मा दलित  समुदायलाई प्राथमीकतामा राखी उमेदवार छनाैट गरिनु पर्ने माग सहित छ बुदे माग स्वतन्त्र आन्दाेलन राष्ट्रिय  दलित मुक्ति  जागरण  अभियान ले गरेकाे छ।  ।(पढ्नुस)पूरा ज्ञापन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार