यसरी लाग्ने रहेछ भाँडाकाे गाडिभित्र चाेरी

.

काठमाडौं,सार्वजनिक सवारी साधनमा चाेरिलाग्ने गरेका घटना नाैलाे हैन्न भाडाका सवारीमा दैनिक विहान वेलुका अत्याधिक चापहुने गर्छ। त्यसै माैंका छाेपेर पाकेटमार चाेर,डकैती लाग्ने गर्दछ ।

सवारीसाधन भित्र सिटभन्दा माथि उभ्याउने ठेलाठेलगरेर राख्ने यसरी आम नेपाली नागरिक ठगिएका छन।

कतिका घाटिँका  गहना देखि ब्याग, पर्स ,झाेला माेबाईल चाेरि हुने गर्दछ।यसरी गाडीमा भाडातितेर चढेका यात्रुमाथि ठगिकस्ले गर्याे,???

यतातर्फ ध्यान भने कसैकाे पनि गएकाे देखिदैन विहान बेलुका अफिसकाे समयमा टाफीक प्रहरीले पनि खासै कडाई चेकिङ्ग गरेकाे भने पाईदैन ।आफुलाई अनुकुल कामगरेकाे जस्ताे देखाउने टाफीक प्रहरी कहिले सिट भन्दा बढि यात्रुराखेर यात्रागर्दा कुनै चेकिङ्ग हुदैन ।
भने कुनै बेला सिटभन्दा बढि राखेर यात्रा गराउँदा चिटकाट्ने पैसा असुल्ने काम गरिरहेकाे गाडिचालककाे गुनासाे भने नभएकाे हैन।

सरकारी निकाएले कुनेै पनि अनुगमनमा भने ध्यानदृष्टि का साथ काम गरेकाे भने पाईदैन ।दैनिकि कतिपय ठाँउमा गाडीमा यात्रुहरु चाेरिकाे सिकार भएका छन।

बैंकमा पैसा झिकेर गाडि चढुन्ज्याल सम्म पछिलाग्ने गाडिमा भिड बढनासाथ चाेरि गरेर विना गन्तव्य बिचैमा झर्ने काम डाईभर खलासि,टाफिक प्रहरी काे पनि मिलेमताेछ कि भन्ने अनुमान भने नागरिकरुले नगरेकाे भने पक्कै हैन यस्ताे घटनाहरु बेलाबेला सञ्चार माध्यममा आएकाे सबैमा अवगत नै रहेकाे छ।

तसर्थ : यस्ता अमानविय घटना हुनबाट जाेगिन आमनागरिक पनि सचेत हुनु जरुरी छ ,सम्बन्धि निकाएकाे समेतध्यानकर्णषन गराउन चागन्छु ।विश्व भक्त बाबा ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार