निर्मम पशुपन्छि मारिन्छ भने,त्यसलाई पनि निर्मममार्नु पर्ने कानुन,बनाउन जरुरी

.

काठमाडौं ,१५चेैत।हाम्रो नेपालकाे कानुन कलाई लाग्छ ?
मानव हत्या मात्र हत्या हुने ??पशुहत्या हत्या नभएर जघन्य अपराध हाे। जुन देशमा राष्ट्रिय जनावर,पशुपन्छी मानिन्छ भने त्यसै देशमा निर्मम तरिकाले प्राणीहत्या गरिन् छभने , काहाँ छन पशु प्रेमीयतिबेला  ??प्राण सबैकाे एउटैहुन्छ,मानव लाई राेगलाग्दा उपचार् गरिन्छ कि ?कुटेर मारिन्छ? प्रश्न चिन्ह खडाभएकाे छ, पशुप्राणीकाे बाच्न पाउने अधिकार हन्न भएकाे छ,जुन रानीपाेखरीमा रहेका ती हाँसहरुलाई ब्लडफुलु काे हल्लाकाे नाममा उपचार गर्नुकाेसट्टा कुटिकुटि निर्मम तरिकाले हत्या गरिन्छभने ,ब्लडफु हाे भने बजारमा मासु बेचबिखन  तत्काल  बन्द सरकारले किन गर्दैन?? काहाँ छ मानव अधिकार आयाेग?
त्यहीँ पशुपन्छी काे नाममा कराेडाै भष्टचार गरेर हिंड्ने तलव भलव भत्ता बुझनेहरुलाई अलिकति लाज मानवता ,कानुनी राज्यमा छाैं भन्ने अलिकता हेक्का नबएकाे र यस्ता पशुपप्राणीमाथि बेला बेलामा यस्ता घटना दिन प्रतिदिन बढ्दाे रहेकाे छ ,नेपाल काे संविधान केबल पढनकाे लागि बनाएकाे पुस्तक जस्ताे भएकाे छ यदि गलत गर्ने माथि सरकारले सजाए  दिदैंन ,छानवीननिकाएकाे ध्यान नदिने हाे भने यस्ता अपराध का घटनाहरु दिनप्रतिदिन बढ्दै जाने छ।यसमा तत्काल सरकारकाे ध्यानाकर्षण गराउद छु। ” म विश्व भक्त

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार