काठमाडौं ,चैत ५गते।चीनका विदेशमन्त्री वाङयीकाे नेपाल भर्मण, रिपोर्ट क्लवमा सक्षात्कार कार्यक्रम मा समाजवादी पार्टी ,नेकपाएमाले,पार्टी का धार्ण प्रष्ट पटर्दै नेपाल र चाईना बिचकाे सम्बन्ध कसरी राम्रो बनाउन सकिन्छ ?वि आर आईका विषयमा मा बल्दै नेपालले चाईना संग ऋण नभएर अनुदानका रुमा लिनखाेजेकाे छ,तर चाईनाले ऋण स्वरुप नेपालमा लगानी गर्न खाेज्दै छ, नेपालले ऋण भार थेग्न नसक्ने हुदां याे प्रजेक्ट लिनु ऊचित नभएकाे र यदि दिने भए अमेरिकाले झै अनुदान दिन सक्नुपर्छ जनता समाजवादी पार्टी काे धारण रहेकाे बतासएका छन।
नेपाल चीनकाे विदेशमन्त्री नेपाल आउने,चीनमा राजदुत नै नेपाल सरकारले आजसम्म नियुक्त गर्न सकेकाे छैन,
>नेपाल चीनभर्मण ले दुईदेशकाे सम्बन्ध प्रगाडहुने, mccपासगराउन नेपाल कम्युनिस्ट पार्टि कै पहलमा पहिले प्रस्ताव अगि सारेका थियाै। 2017मा भएकाे वि आरआई हस्ताक्षर किन आज सम्म कार्यन्वयन हुन सकेकाे छैन।https://youtu.be/ydQqzFP6kK0
विदेशी मन्त्री वाङयीकाे नेपाल भर्मण-वि .आरआई प्राेजेक्ट हेर्नुस भिडियाे सहित
.