काठमाडौं ,चैत १गते बुधबार स्वतन्त्र कानुन व्यवसायी( NLA)का अध्यक्ष आकृति रायमाझीकाे आयाेजनामा बानेश्वर एक हाेटालमा चुनावमा उमेदवारी परिचयात्मक कार्यक्रम तथा २०७८/१२/१९ गते हुन गईरहेकाे नेपाल बार एशाेसिएसनकाे केन्द्रीय चुनावमा ११सदस्य काे, उमेदवारी न्यालय स्वंछ, भष्टाचार मुक्त, बनाउने नाराका साथ सेताेपट्टि आन्दाेलन बाट उदाएकाे एक छाता संगठन काे रुपमा (NLA )मजबुत हुँदै अगाडि बडिरहेकाे छ,न्यायलय स्वतन्त्र हुनुपर्ने ,मा( NLA) टिम प्रतिब्द्ताका साथ लाग्ने अध्यक्षले बताएका छन।
सडक संघष बाट उदाएकाे (NLA) चुनावमा यस्ताे छ तयारी
.