काठमाडाै,चैत १गते,२०७८१२/१९गतेकादिन चुनाव सम्पन्न गर्ने तयारी , नेपाल बार एशाेसिएशन काे २६औं केन्द्रीय नेशनल NLA स्वतन्त्र कानुन व्यवसायी तर्फ बाट
अध्क्षयपदमा उमेदवारी अधिवक्ता पृथ्वी नाथ राई नेतृत्व उमेदवारी ,मर्यादित बार ,युवाकाे नेतृत्वकाे साथ भन्ने नाराका साथ ,स्वतन्त्र कानुन व्यवसायी द्वारा बानेश्वर एक हाेटलमा कार्यक्रम मा नेपाल मा भष्टाचार निहित न्यायलय बनाउनु पर्ने मा आफुहरुकाे जाेड्दामाग भएकाे समेत बताएका छन। न्यायालय स्वतन्त्र रुपमा हुनुपर्ने बनाउने दाबी समेत गरेका छन केन्द्रीय अधिवक्ता पृथ्वीनाथ राई सहित ,११जनाकाे उमेदवारी,रहेकाे छ हेर्नुस पूरा भिडियाे सहित।
चुनाबकाे तयारी मा जुट्याे स्वतन्त्र कानुन व्यवसायी (NLA)
.