काठमाडौं १७ माघ। वीर अस्पतालमा मनाेमानी ढङ्गले करार स्टाफ नर्स भर्ति गराउने भनि दरखास्त मिति२०७८भदाै २१ गते काेभिड १९संक्रमित बिरामी हेरचहकाे लागि भन्दै ५०जना स्टाफ नर्स (पाचौं )तहकाे दरखास्त अाह्वा गरेपनि ,ठिक १९दिनपछि ,२०७८ असाेज १०गते काेभिड बिरामी काे चापकम भएकाे भन्दै, छनाैट प्रकृया स्थगित गरि सूचना प्रकाशन गतेकाे साथै मिति नखुलाई ३महिना पछि पुन: काेराेना बढेकाे भन्दै कुनै पनि छनाैट नगरि ६ महिनाका लागि करार सिमित निवेदककाे नाम प्रकाशन गरि डा.भुपेन्द कुमार बस्नेत ले स्टाफ नर्स नियुक्ति गराएकाे र विना प्रतिस्पर्धा लिखित माैखित अन्तरवार्ता नगरि निजामती कर्मचारी एन२०५५ कुनै पनि मापदण्ड पूरा नगरि मनाेमानि ढङगले कानून उल्ङघन गरि कर्मचारी नियुक्ति गरेकाे आराेपमा र नितिगत भष्टाचार तत्काल राेक्नका लागि, र निज डाक्टर लाई मुद्दा हाल्न अख्तियार अनुसन्धान आयाेगलाई राप्रपा नेपालले आज ध्यानाकण्षन गराउदै विज्ञप्ति पत्र बुझाएकाे छ। यदि विज्ञप्ति पत्रकाे कार्यान्वयन नभए अख्तियारमै दलबल सहित राष्ट्रिय झण्डालिएर आन्दाेलन गर्ने चेतावनि समेत राप्रपा नेपालका पार्टी अध्यक्ष लाक्पा तामाङले बताएका छन।https://youtu.be/wwU1pSkwWeo
भष्टचारका विरुद्ध खनियाे राप्रपा नेपाल पढनुस पुराविज्ञप्ति ।भिडियाे सहित
.