काठमाडौं ,माघ १६। निर्वाचन लाई लिएर आहिले पार्टी भित्र विवादचलिरहेकाे छ ,अाज रिपोर्ट क्लवमा आेयाेजीत साक्षरता कार्यक्रम मा प्रतिनिधि सभा सदस्य रामनाराय विडारीलर,तिनै तहकाे निर्वाचन संविधान ले भनेकै समयमा हुने बताएका छन केही सुधार्नु पर्ने कुराहरु कानुन अनुसार संशाेधन गरेर ट्याकमा ल्याउनुपर्ने समेत उनले बताएका छन । उनेले,अाेलीकाे हुटहुटिमा निर्वाचन हुदैन। म्यात सकिएकाे मितिले भाेलिपल्ट समेत निर्वाचन गर्न मिल्छने संविधान ले दिएकाे अधिकार नियमावली ले कटौती गरेकाेले गर्न नमिल्ने समेत उल्लेख गरेका छन भने चुनाव सविधानले भनेकाे समयमा हुने जालसाजी गरेर अनैतिक ढङगले बनाइकाे नियमावली,रहेकाे र नेपाल सरकार ले उचित समयमा गठबन्धन निर्वाचन एथावत जान्छ, निर्वाचन यहि भाडन एमाले ले बैशाख मा निर्वाचन चाडै गराउन दवाव दिएकाे आराेप समेत लगाएका छन अबकाे चुनावमा सबै भन्दा ठुलाे पार्टी नेकपामाअाेवादि हुने बताएका छन ।
संविधानकाे धारा अनुसार नै जेष्ठमा निर्वाचन हुन्छ,कसैले हुट-हुटिगरेर चाडै चुनाव गर्ने हाेर हेर्नुस भिडियाे सहित।
.