राजनीति दलहरु आफ्ना निजि स्वार्थ मा लागेर जनता प्रती उत्रदायी नभएकाे भन्दै हारगुहार गर्दै संयुक्त राष्ट्र संघमा ज्ञापनपत्र बुझाउदै।

.

काठमाडौं ,काेभिडले थलिएकाे बेला ।नेपाली जनतहरुलाई यति ठुलाे आपदविपद परेकाे बेला हरेक सरसामानकाे मूल्य वृद्धि गर्ने आैषधि आभाव सृजना गराउने यहि हाे राज्यकाे दायित्व ??जिमेवारी ,मानवकाे रक्षाकाे हन्न भएकाे र जनताप्रति सरकारले उत्दायी भूमिका निर्वाह गर्न नसकेकाे  ,र कुनै  पनि राष्ट्रिय  तथा अन्रतराष्ट्रिय  संघ संथाहरुले समेत ध्यान नदिएकाे मा हारगुहार  गर्दै संयुक्त    राष्ट्र संघमा स्वतन्त्र नागरिक समाज का संयाेजक प्रकाश रायमाझी,धार्मीक अभियान्ता विश्व भक्त बाबा ,सुलाेचना थापालगाएतका टिमले आज विज्ञप्ति मार्फत ध्यानाकण्षन गराउदै विज्ञप्ति बुझाएका छन । पढ्नुस पूरा विज्ञप्ति ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार