आम नेपाली जनताकाे स्वास्थमा सरकारले ध्याननदिएकाे मा ध्यानाकण्षन गराउदै ।

.

काठमाडौं ,माघ १२।काेराेना कहरले नेपाली जनताहरु थलिएकाे अवस्थामा सिटामाेल पाउन अभाव बनाएर काे ,याे परमादेशकाे सरकारले नहेरेकाे , अवस्थामा नेपाली जनतहरुलाई खाेपसुविधा सहज गराउन माग गर्दै नागरिक समाजका प्रकाश रायमाझी ,धार्मीक अभियान्ता विश्व भक्त बाबा,सुलाेचना थापा ,राजु गीरी लगाएत अभियान्ताकाे सहभागीतामा आज मानव अधिकार आयाेगलाई ध्यानाकण्षन गराउ गदै ज्ञापनपत्र बुझाएका छन गाडिमा लगाएकाे जाेरविजाेर प्रणली ले झनै जनताकाे स्वास्थ सुरक्षा भन्दा पनि भिडभाड बडाएकाे स्वझकै देखिएकाे समेत उल्लेख पत्रमा गरिएकाे छ। पढनुस पूरा विज्ञप्ति सहित।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार