चुनाव गराउनु उचित नभएकाे विश्व बाबाकाे तर्क काेराेना कहर ले थुने चुनाव गराउनु ,जनतामाथि शाेषण हाे ।

.

      जनताका लागी काेराेना काे नाम लिदै जनताहरुलाई घरभित्र थुनेर ,निर्वाचन आयाेगले चुनाव गराउन खाेज्दै छ।जनतालाई मारेर हत्या गराउछ भने जनता बाट कर असुलेर खाने कस्ताे शासक भित्रयाए छनभन्दै छन।
१०वर्षका नाईकेले गरिब दुखि जनतालाई गाँस बासकाे ब्यबस्था गगर्छु भन्थयाे
अराजकता मच्चाएर जनताकाे सत्ताकाे ढलिमलिमा रमाउने जनयुद्ध का नायक,पार्टी का अध्यक्ष का न्यतित्वमा एम सिसि पास गराउन पाचदलिय गठवन्धन सरकार लागि परेकाे स्व झकाै जनताहरुले ,काेराेना कहर लागि परेकाे बेलामा,निर्वाचन गराउने याे न्यायचित नभएकाे भन्दै विश्व भक्त बाबाले तर्क व्यक्त गरेका छ भने चुनाब गराउनुभनेकाे
नेपाली जनताले दुख पाउनु हाे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार