रिट दर्ता नगर्ने,विरुद्ध नै आन्दोलन गर्न नपराेस,स्वतन्त्र कानुन व्यवसायी

.

काठमाडौं पुष । स्वतन्त्र कानुन व्यवसायी द्वारा नेपाल बार यशोसीयशनले गरेको आन्दोलन गरै संविधानिक कदम भन्दै २०७८ र ९र२५र मंगलबार सर्वोच्च अदालतमा आन्तरिम आदेश का लागी रिट दर्ता गर्न ु श्री नारायण पन्थीको टेबलमा रिट ,फाईल पुग्दा छलफल भएर उहां कै समय अनुसार ३० गते दुई दिन सम्म पनि समय नदिएको , र आफु स्वतन्त्र कानुन व्यवसायी तपाईहर संग बस्न सक्दिन भन्दै कार्यलय वाटै हिंडेभनेर ३० गते ११बजे देखि कार्यालयमा समेत नबसि आफु खुसि हिडेका थिए एसरी आफ्नो दायित, कार्तव्य बाट समेत बिर्सेर निवेदक हरुलाई । जेसुकै गर्नुस भनी अपमानित गरी सम्मानित अदालत लाई समेत अपहेलना गरीएको गैर जिमेवारी कार्य गरेकोले प्रचलित कानुन बमोजिम कारवाही गरि पाउँ भनि निवेदन ले दिएकाछन । पढनुहोस पुरानिवेदन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार