ढल्कियाे पशुपतिनाथकाे गजुर,किन बे-वास्था???

.

ढल्कियाे पशुपतिनाथकाे गजुर,किन बे-वास्था???
काठमाडौं मंसिर पशुपतिनाथ काे कराेडाै भेटिघाटी,सुनदान, दानदक्षीण सहयाेग आउने गर्छन भने त्यहीँ पशुपतिनाथकाे भेटिबाट चलेकाे विकास काेषले पशुपतिनाथकाे गजुरकाे छानाे चुक्कीदा ,ढल्कीदा व्यवास्था ?याे अन्याए हाेईन र?? पशुपतिनाथकाे तलबथाप्ने त्यहीँ भगवान विश्वका राष्ट्रदेवकाे गजुर ढल्कि सक्दापनि नदेखेझै व्यवास्ता गरेर बस्ने पशुपति क्षेत्र विकास काेषका पदादिकारीहरु भने कानमा तेलहालेर बसेकाे हाेकि भन्ने स्थानिय अग्रजहरुकाे गुनासाे नभएकाे भने पक्कै हैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार