सेताेपट्टी) स्वतन्त्र कानुन व्यवसायी द्वारा बारकाअध्यक्ष,उपाध्यक्ष र माहासचिव काे हप्ता दिन भित्र राजीनामा माग सहित आन्दाेलनकाे घाेषण।(विज्ञप्ति सहित)

.

काठमाडौं मंसिर १८।स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी
द्वारा “न्यायालय बन्दी बनाउने बारर्विरुद्द बृहत
आन्दाेलनकाे घाेषण”बारका अध्यक्ष ,लगाएत वरिष्ठ व्यक्तिहरुले निहित स्वार्थमा न्यायलय सिध्याउने षड्यन्त्र गरे आराेपमा स्वतन्त्र कानुन व्यवसायीले बारका पदाधिकारीहरुकाे राजीनामा हप्तादिन भित्र नदिए बृहत , आन्दाेलन गर्ने घाेषणा गरेका छन भने पत्रकार सम्मेलन गर्दै ,इजलासमा गएर न्यायधीसहरुलाई धम्कयाउदेै इजलास नबस्न दबाब दिने,जनता माथि अनाद्तता पैदागर्ने जनताका मुद्दा नहेर्ने ,दुई महिना भन्दा बढि समयदेखी इजलास बस्न नदिने सेवाग्राही काे भविष्यमै संकट ल्याउने कार्य दुरुत्साहित नेपाल बार का पदाधिकारीहरुलाई कुर्सीमा बस्ने अधिकार नभएकाे भन्दै स्वतन्त्र कानुन व्यवसायी ,प्रेस विज्ञप्ति मार्फत प्रष्टपरेका छन हेर्नू पूरा विज्ञप्ति ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार