हेम बिक्रम द्वारा सञ्चालीतआन्दाेलन १६ गते देखि २६ गते सम्म स्थगित ।

.

काठमाडौं  मंसिर १५।नागरिककाे सही स्वतन्त्रताका खातिर जारी आन्दोलन र प्रदर्शन विशेष परिस्थितिले गर्दा मङ्सिर १६ गतेदेखि २६ गतेसम्म स्थगित हुने र पुन: यथावत् रूपमा सन्चालन हुने व्यहोरा सबै जनहरूमा अवगत गराइन्छ ।
यसबाट प्रत्यक्ष/अप्रत्यक्ष रूपमा पर्न जाने/हुने अवराेध प्रति स्वतन्त्र नागरिक समाज क्षमाप्रार्थी छ ।
स्मरण रहोस् स्वतन्त्र नागरिक समाज आफ्नो एजेन्डाबाट रत्तिभर पनि विचलित छैन । २०७२ काे संविधान खारेज र २०४७ काे संविधान पूनर्स्थापना नहुँदासम्म याे गतिविधि प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सदैव जारी रहनेछ ।

संयोजक
हेम विक्रम सिलवाल
स्वतन्त्र नागरिक समाज
पिपलबाेट, पाटनढोका
ललितपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार