काठमाडौं ३१असाेज। नेपाल लगायत विश्वमा नै अतिविष्टि, अनाविष्टि वेमौसमि तरिकाले संसारका मानवजगत प्राणीहरूले दु :ख पाइरहेका छन , विश्व भक्त बाबाको भक्ति बाट संसारलाई उहाँ निहाल्दा विगत लामो समय देखि भन्दै आएको कुरा प्रमाणीत भएको बताएकाछन् । विश्व राष्ट्रले मान्ने देवता श्री पशुपतिनाथको मन्दिरमा पूर्वढोका बन्द गरेर पश्चिमबाट पूजा गराउनु चाडपर्वमा देव माताहरुलाई गलत तरिकाले पूजा गर्ने, यस्तै कारण, देवताहरु क्रुद्ध भएको कारण अहिले वाढिपहिरो, जलवर्षा असिनाका कारण ठूला संकट आउने देखिन गएको बताउनु भएको छ ,मुखमा आएको बालि मा ठूलोक्षति हुने मानवको मृतुहुने यो सबैको दोष मानव घमण्डी ठूलो भबन्नु पर्ने लोभि भएको कारण ले यस्ता घटना बढ्ने देखिएकोछ विगतमा मठ-मन्दिरमा अन्न फाक्न हुन्न कसैलाई भोजन गर्न दिए पेट भरिन्छ भन्दा मानव लाई रिस उठ्छ, मान्छेले मान्छे को शरिर खाने दिन विश्वमा नआउला भन्न सकिन्ना कुनै प्रकृतिको नियम नभएर देविदेवताहरु रिसाएको कारण यो सबै विपति आएको विश्वबाबा ले ठोकुवाका सथ बताएका छन अहिले विश्वमा रावणको युगचलेको समेत बताएका छन ।
देवताहरु रिसाएका कारण विश्वमा नै विनास भएकाे-विश्व बाबा
.