दशैं दशाबनेर आयो सृजनाको जीवनमा ।

.

काठमाडौं असोज ३०, दशैं मनाउन घरगएकी २२ वर्षीय सृजना तामाङ धनकुटा, पाख्रिबास वडा ७ स्थायी घर भएकी
तामाङको २९ गते दशैं को टिका कै दिन पिङ्ग खेल्दा पिङ्गबाट खसेर मेरुदण्डको ढाड, खुट्टा भाचिएको छभने शरिर नै नचल्ने अवस्था मा, छभने हाल उपचार धरान हस्पिटल मा भई रहेको, युनेश थापाले जानकारी गराएका छन । चाडपर्व मनाउँदा सचेतभई  पिङ्ग खेलाैं।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार