काठमाडौं २९ श्रावण । श्रावण शुक्ल पंचमीका दिन नागदेवताहरुकाे पूजा गरे घर-घरका मुल ढाेका माथि नागकाे तस्बिर राखी पूजा गर्ने गरिन्छ यसरी पूजा गर्नाले घरमा कुनैपनि भएनआउने जनविश्वास रहेकाे छ यसैगरी अाज देश भरका नाग देवताहेरुकाे मन्दिर ,नागदहमा पूजा गर्ने दर्शनार्थी काे घुईचाे हुन्थयाे भने अहिले लकडाउनका कारण मन्दिर बन्द रहेकाे अवस्था छ भएतापनि दर्शनार्थीहरु भने मन्दिर बाहिर बाट पूजा गरेका छन। वर्षातका देवताका रुपमा पनि नागदेवतालाई पुजने गरिन् छ ,भने पंचमीका दिन बाट पानी कम पर्ने गर्मी महिना सकिदै जाडाे महिना सुरु हुदैजाने जवविश्वास रहेकाे छ।भने आजका दिन नाग राजा र इछ्या धारीणी नागीन काे मिल्न हुने दिन पनि मानिन्छ।
नाग देवताहरुलाई पूजा गर्दा दुवाे,पंचामी,गाईकाे दूध सेताेफुल नैवेद फलफुल सेताे वस्त्र चढाउने गरिन्छ भने तस्बिर टास्दा भने गाईकाे गाेबरले टास्नु पर्दछ।यसपाली काे नागंपचमी यसरी मानाईयाे नक्साल नागपाेखरी
यसपाली काे नागंपचमी यसरी मानाईयाे नक्साल नागपाेखरी
.