,काठमाडौं २१ श्रवण । विद्यालयले कोरोना माहामारीको बेलामा कलेजमा अध्ययनरत सेमेस्टार शुल्कतिर्न नसक्ने विद्यार्थीहरुलाई अन्तिम परीक्षामा सम्मेलित हुनबाट बञ्चित गरि विद्यार्थीको भविष्यमाथि खेलवाड गरेकोमा घोरआप्पति व्यक्त गर्दै अखिल कान्तिकारी विद्यार्थी संगठनले राज्लाई ध्यानाकर्षण गरराउदैं रिपोर्टस क्लवमा पत्रकार सम्मेलन मा जानकारी गराउदै ।
काठमाडौंको बालकुमारी मा सञ्चालित हिल्साइड कलेज इन्जिनियरीङ विश्वविद्यालयलेको कलेजमा अध्ययनरत विद्यार्थीहरुले परीक्षा को शुल्क तिर्न नसकेको भन्दै विद्यार्थीहरुलाई गुन्डागर्दी शेैलीमाधम्कीदप्की ,बेइजत गर्ने परीक्षाबाट बञ्चित गरेको, विद्यार्थीहरू बाट भर्ना अगाबै लाखौं ठगेको विद्यार्थीहरुबाट गुनासाहरु आएको हुनाले सम्बन्धित निकाए ,राज्यलाई ध्यानाकर्षण गराउदैं हेर्नू पूरा विज्ञप्ति सहित ।
विद्यार्थीकाे भविष्यमाथि कलेजले ठगिगरेकाे भन्नदै अखिल(क्रान्तिकारी) उत्रिए संघर्षमा ।
.