काठमाडौं १८ साउन ।पशुपतिनाथ मन्दिर परिषरमा आज साउनको तेस्रो सोमबार विभिन्न धार्मिक संगठनहरूको एकृब्दतामा हिन्दु राष्ट्र ,राजतन्त्रको मागगर्दै पशुपतिनाथको पश्चिम दूवार बाट परिक्रमा सुरु गरि गौरी घाट हुँदै गुहेश्वरि ,गोरखनाथ,राममन्दिर परिक्रमा गरि सुमारगी भवनमा गएर कार्यक्रम टुङ्गिएको छ, अपुरो परिक्रमा गरेको भन्दै धार्मिक संगठनमा मै विवादित बन्यो ।
पशुपति परिक्रमा बन्याे विवादित।
.