काठमाडौं साउन ५ गते। असार शुक्ल एकादशी व्रत चतुर्मास हरिशयनि एकादशी ,घर(घरमा तुलशी रोप्ने गरिन्छ ।वैदिक सनातनि धर्मालम्वीहरुले मनाउने चाडपर्व नै हो आज तुलशी घरको अगाडी पारेर रोपिन्छ ,तुलशीबाट फलप्राप्त गर्नका लागि कालीगण्डकी बाट ल्याईएको शालीग्राम तुलशीको मठमा राखेर पूजा गर्नाले ग्रहशान्ति हुने घरको वास्तुदोषहटर जाने जनविश्वास गरिन्छ भने बैज्ञानिक,आध्यात्मीक दृष्टिले विभिन्न प्रकारका ओैषधिबनाउनका लागि प्रयोग समेत गरिन्छ, बहुउपयोगी वृक्षकारुपमा पनि लिईन्छ अन्तिम अबस्थामा कसैको प्रणा जाननसकेर तुलशीको छेउमा सुताउने प्रणाजान सजिलो हुनेर मुक्तिहुने स्वर्गमा समेत बास पाईने जब विश्वास गरिन्छ ।https://youtu.be/SGUromMls5U










