शेर बहादुर देउवाकाे अडान: धारा उल्लेख नभएसम्म सपथ नलिने ।

.

काठमाडौं २९ असार ।राष्ट्रपति भण्डारी ले प्रधानमंत्री नियुक्ति पत्रमा संविधानकाे धारा उल्लेख नगर्दा विवादास्पद भएकाे छ, सपथ ग्रहणमा ढिलाभएकाे भन्देै माअाेवादि केन्द्रका नेता नारायण काजी श्रेष्ठ बाहिरी सकेका छन,भने विपक्षी दलका नेता प्रचण्ड,उपेन्द्र यादव,माधवकुमार नेपाल र देउवा शितल निवासमा बैठक बसेका छ ।जब सम्म संविधानकाे धारा उल्लेख गरिन्न तब सम्म सपथ नलिने देउवाकाे अडान ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार