काठमाडौं २९ जेठ ।आज शनिवार भन्ने वित्तिकाै कतिपय त १०बजे सम्म सुतेर विताउने गर्द छन पछिल्लाे समय काेराेना माहामारी फैलिए पछि घरमा बस्दा अल्छिपना बढेकाे छ।भने
शनिवार शनिदेवकाे पूजा आर्धना गर्नाले जस्ताे सुकै बाधा अडचन हटेर जाने जनविश्वास धार्मिक गन्थहरुमा उल्लेख गरेकाे पाईन् छ ।
बिहान सबेरै स्नान अध्यारैमा पिपलकाे विर्क्ष्यमा गै जल चडाउनाले पनि ग्रह शान्ति हुने विश्वास रहि आएकाे छ ।
शनिवार पिपललाई जल चडाउनाल के हुन् छ??
.