
काठमाडौं जेठ । असार काे पहिलो साता बाटै जाेर विजाेर प्रणाली सुरू।
बैशाख १६ गते देखि काेराेना बढेकाे हुनाले नेपाल सरकारले ७७जिल्लामा लकडाउन गरेकाे छ । पछिल्लाे चरणकाे लकडाउन यहीँ जेठ ३१ गते सम्म गरिने भएकाे छ।अन्तिम शाताकाे लकडाउन बाट केही सहज गरेकाे भएतापनि जनता भने घर भित्रै थुनिन बाध्य छन । सामाजिक सुरक्षा अपनाएर जेठ १ गते बाट निजि सवारी साधन जाेरविजाे लागू गर्ने भएकाे छ।भाडाका गाडि भने चल्ने टुङगाेर अझै लागेकाे भने छैन ।