
काठमाडौं २६ जेठ ।नेपालकाे राजनीति अवस्था नेताहरू काे भागवन्डा नमिल्दा लथालिङ्ग पारीएकाे अवस्थामा देश र जनताकाे रक्षा गर्नका लागि खाेलिएकाे संस्था नै ठेक्का पट्टा गर्ने काम गरिरहेकाे छ।
देशर जनता मातृभूमिकाे रक्षा देश बनाउने भन्दा पनि आफु र परिवार बनाउने काम भएकाे देखिएकाे छ बाहिरी छिमेकी राष्ट्रमा शान्ति सेनापठाउने काम भएकाे छ।
सेना प्रमुखहरु नै भष्टाचारमा नमुछिएकाे भने छैन, राष्ट्रलाई आपतविपत पर्दा सैनिक संस्थाले आफ्नाे कार्यवाहक बनेर गर्दैन भने यस्ताे संस्था नेपालमा रहनु काे कुनै आैचित्य नै रहदैन जनताले तिरेकाे करकाे तलवथाप्ने काम मात्र भएकाे छ भन्दै राजावादी भन्नेहरुले वकालत गर्दै आएका छन ।
सैनि शासन भित्र पुरै राजनीति हावि भएकाे भने प्रष्ट नै जनताले महशुस गरिरहेका छन ।