गाजाँले मालामाल ,कस्ताे वनस्पति अन्तर्गतकाे बिरुवा हाे गाजाँ

.

काठमाडौं २५ जेठ ।गाजाँ कति सकारात्मक वा नकारात्मक।
गाजाँ बैधानिक गर्नका लागि विभिन्न सघ -संस्थाहरुले पहल गरिरहेका छन । गाजाँ काे जति नै राम्रो पक्ष छ त्यतिनै नराम्रो पक्षपनि छ ।सरकाले बैधानिक गरेकाे छैन। गाँजा लाई लागूपदार्थका रुपमा लिईन्छ।

गाजाँ लाई विभिन्न अाैषधिका रुपमा प्रयाेग गरिन्छ भने गाजाँले ज्यान नै सम्म लिने र नसालु हुन्छ ।डग्स मा फसेका युवा युवतिहरु गाँजा खाने झुम हुने मष्तिषकले काम नगर्ने यस्ता खालका दुर्बेसनमा फसेर आफ्नाे भविष्य समेत बिगार्ने काम गरिरहेका छन ।

सरकारी स्तरबाट खासै पहल भएकाे जस्ताे देखिएकाे छैन
लुकिचाेरी अबैधानिक रुपमा व्यापार गर्ने गिराेह लाई नेपाल प्रहरीले कार्वाही नगरेकाे पनि हैन ।विभिन्न खाद्यय सामाग्री हरुमा राखेर काठमाडौं भित्रयाईने गरेकाे नेपाल प्रहरीले जानकारी गराइरहेकाे छ।

गाउँ घरमा गाँजालाई गाईवस्तु जनावर हरुलाई पेटमागडबडी भएर पातलाे दिसा गर्दा आैंषधिकाे रुपमा प्रयाेग गरिने गरिन्छ।
भने गाँजाकाे गेडा (भाङ्ग)भनिन्छ ।यसलाई अचारका रुपमा प्रयाेग गरिन् छ। यसकाे बढि प्रयाेगले शरिर झुम बनाउने निन्दा लाग्ने अल्छि बनाउने काम गर्छ ।

गाजाँ पात उस्तै भएपनि याे विभिन्न खालकाे हुन्छ कुनै ठुला जातका त कुनै साना वाेट हुने धेरै फल्ने हुन्छन ।
याे बढि पाहाडि भु-भाग्मा हुने गर्दछ।
गाजाँ खेती गरेर जीवनलाई सम्पन्न सुखि बनाउन खाेजनेहरुले एकपटक दुर्वेशनिमा फसेर जीवन र मर्णकाे दाेसाँझमा बाचिरहेका हरुकाे जीवन एक पटक नियाल्नै पर्ने हाेकि?

भाेलीका सन्तति लाई गजेडि बनाउने हाे ।पैसा नै सबै चिज हाे र??भाेलि पैसा भएर सन्तान दुर्वेशनमा फसे भने दाेषी काे हुने ? पैसाले सबै खुसि प्राप्त गर्न सक्देन । जनचेतनाकाे लागि सियर गराैं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार