काठमाडौं जेठ१९ शुक्रबार राती घटेकाे घटनाले सम्पूर्ण नेपालीहरुलाई स्तब्ध बनाएकाे थियाे ।राज परिवार विरेन्द्र सरकारकाे वंश नास गरिए काे थियाे ।
नेपाली जनता लाई माया गर्ने शाहसिक राज परिवारकाे यसरी हत्या गरीनु ,कुनै विदेशि चल्खेल हुन सक्ने अनुमान जनताले नलगाएका भने हाेईन्न हत्या पश्चात् युवराज दिपेन्द्र लाई दाेषि देखाई हत्तारालाई उन्मुक्ति दईनेकाम गरिएकाे थियाे ।
यश घट्नालाई नत राज्यमा बस्ने सत्ता धारीले नै खाेजे न ,त आफ्नै परिवार जनले आज २०आैं वर्ष पुगि सक्दा पनि कुनै दलबल काे ध्याननगएकाे हाेकि ?? भनेन्ने पनि आम जनताकाे चासाे उत्तिकै छ ।