स्थाई कमिटी काे बैठक सकिएकाे छ।नेकपा एमाले काे बैठक पार्टी एकताका लागि

.

काठमाडौं १८ जेठ।स्थाई कमिटी काे बैठक सकिएकाे छ।नेकपा एमाले काे बैठक पार्टी एकताका लागि अन्तिम सम्म प्रयत्न रहेकाे छ।
प्रधानमन्त्री केपी शर्मा अाेली अध्यक्ष रहेकाे पक्षीय नेताहरु मात्र रहेकाे उक्त स्थायी एकता कमिटिकाे मंगलबार बसेकाे बैठक एकताका निम्ति गरेकाे प्रवक्ता प्रदिप ज्ञावलिले जानकारी गराएका थिए ।बैठक सकिए लगतै पत्रकार संग कुरा गर्दै ज्ञावलिळे एकताका लागि अन्य संयन्त्र बाट पहल भईएकाे ,र वार्ता टाेली सक्रिय नरहेकाे बताएका छन ।
वार्ता टाेलि भित्र रहेका नेताहरु कारवाहीमा भित्र परेकाले अर्काे निर्णय नआएसम्म अन्य संयन्त्र बाट एकताकाे पहल भइरहेकाे बताएका छन। प्रतिनिधि सभा विघटन पछिका राजनीति घटनाहरुलाई सर्वाेच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित गरिने गरि बहस भएकाे प्रवक्ता प्रदिप ज्ञावलिले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार