एसईई परीक्षा काे नतिजा पनि आन्तिक मुल्यांकन बाट नै गर्ने निर्णय गरेकाे छ।

.

काठमाडौं १७ जेठ।एसईई परीक्षा काे नतिजा पनि आन्तिक मुल्यांकन बाट नै गर्ने निर्णय गरेकाे छ।
मन्त्रीपरिषद् काे आज बसेकाे बैठकल एसईई परीक्षा आन्तरिक मिल्यांकन विधि बटा गर्ने निर्णय पारित गरेकाे छ।
आईतवार राष्ट्रिय परिक्षा बाेर्डले एसईई परीक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने व्यवस्था गर्न भन्देर शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेकाे थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार