केहि नँया मन्त्री नियुक्ति हुँदै। १७ जेष्ठ २०७८, सोमबार १३:३६ . काठमाडौं १७जेठ ।प्रधानमन्त्री केपी शर्माआेली राष्ट्रिय प्रजात्रन्त्र पार्टी ,जसपाका केही नेताहरुलाई मन्त्री पद् दिने रणनीति गरिएकाे छ,जनता राेग र भाेकले घर भित्र कैदि बनाई नेताहरु मनाेमानी राजनीति गर्दै।आम नागरिक काे मनमा उठेकाे प्रश्ननं ।