सत्य कुरा बाहिरी याे सिंह दरबाभित्र यस्ताे रणनीति गर्दै।

.

काठमाडौं १६ जेठ ।दिल्ली काे आदेशले अमेरिकाकाे गेन्डिजाईन काे चक्रभियु भित्र राष्ट्रपति संस्था र प्रधानमन्त्री संस्था र एम सिसि पारी गर्नकाे लागि अमेरिका र भारतले काेराेनाकाे चक्रभियु, बनाउदै नेपाल लाई हडप्पन खाेजि रहेकाे छ। २कराेड ५०लाख जनतालाई घर भित्रै जेलकाे कैदि बनाएर विभिन्न एम सिसि पास गराउनकाे लागि वर्तमान प्रधानमन्त्री केपी शर्मा अाेली र सम्माननिय राष्ट्रपति विद्या देवि भण्डारी बाट याे पारीत हुने वाला छ ,यति लकडाउनले पुगेन भने संकटकाल लगाएर भएपनि पारीत गरि छाड्ने देखिन्छ ।विहारीहरुलाई मन्त्री बनाएर भएपनि आर्मी शासन लगाउने खेलगर्दै छन।नेपाल मा तिनै कुरा लागू भयाे भने नेपालमा गृहयुद्ध हुने सम्भावना देखिएकाे छ,प्रधानमन्त्रीले नेपाली जनतालाई मारेर विहारी लाई पद बाड्दै ,नेपालीलाई भन्दा बढि विदेसिलाई मनपराएका छन ।, सत्य नेपाल विश्वभुमि पार्टी का अध्यक्षले बताएका छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार