काठमाडौं जेठ १५ बजेट भाषण गर्दै अर्थमन्त्री बिष्णु प्रसाद पैडेल, जेष्ठ नागरिक भत्ता बढेर मासिक चार ४००० पु्एकाे छ। दशमै दुईलाख भन्दा बढिलाई राेजगार व्यवस्था गर्ने स्तातक भन्दा माथि पास गरेका विद्याहरुलाई ऋण प्रधान गरिने ,सातै प्रदेशमा सरुवा राे सम्बन्धि अस्पता बनाईने छ।
जेष्ठ नागरिकलाई खुसिकाे खवर बढ्याे ४०००ले मासिक भत्ता।
.