जेठ १५ गणतन्त्र दिवस १५ जेष्ठ २०७८, शनिबार ११:३९ . काठमाडौं जेठ१५ गणतन्त्र दिवस २०६२काे आन्दाेलन प्रश्चात देशमा ल्याएकाे यसै दिवस विभिन्न कार्यक्रम गरेर मनाईन्छ याे पटक भने लकडाउनका कारण भर्चुअल माध्यम बाट मनाउने स्रोत ले जानकारी गराएकाे छ।