चार सय ३०कैदिबन्दिलाई माफि दिईन राष्ट्रपति विद्या देवि भण्डारीले

.

काठमाडौं १४ जेठ।गणतन्त्र दिवसकाे विशेष अवसर पारेर राष्ट्रपति विद्यादेवि भण्डारीले चार सय ३०कैदि बन्दिहरुलाई सजाय कट्टि गरेर माफी दिने गरेकाे कार्यालयले जनाएकाे छ। पूरा प्रेस विज्ञप्ति सहित ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार