
काठमाडौं ६ जेष्ठ ।राष्ट्रिय सभा सदस्यका लागि भएकाे उपनिर्वाचनमा एमालेका उमेदवार बादल थापालाई हराउदै विपक्षी गठबन्धनका समर्थनमा स्वतन्त्र उमेदवार डा. खीमलाल देवकाेटा ले ५हजार ८८मत प्राप्त गरेका छन भने त्यस्तै अर्का प्रतिस्प्रधी एमालेका उमेदवार बादल ४०१४ मत मात्रै प्राप्त गरेका छन।