७पूर्व माअाेवादी मन्त्री हरु स्वत:पदमुक्त

.

काठमाडौं ६जेष्ट।७पूर्व माअाेवादी मन्त्री हरु स्वत:पदमुक्त भएका छन।प्रधान्याधीस चाेलेन्द्रशमशेर जबराकाे एकल इजलासले दाेस्राे पटक नियुक्त विरुद्ध परेका रिटमाथि सुनुवाइ
गर्दै पुन:नियुक्ति लाई अन्तरिम आदेशमार्फत बदर गरेकाे छ।भने,संसद सदस्य एकपटक नभएका व्यक्ति ६ महिना मात्र मन्त्री हुनपाउने र अर्काे पटक फेरि हुन भने नपाउने ठहर गरेका छन ।सर्वोच्च अदालतकाे आदेशअनुसारकाे मन्त्रीहरु पदमुक्त हुनेमा पूर्व माअाेवादी,रामबहादुर थापा बादल,प्रभु साह,दाव लामा,मणि थापा,टाेपबहादुर रायमाझी , गाैरीशंखर चाैधरी,मन्त्रीहरु संसद नै भएका छैन्न भने बादल गृहमन्त्री
थिए भने,टाेप बहादुर रायमाझी उर्जा मन्त्री रहेका थिए ।
भने पहिलाे पटक मन्त्री हुदाँ ६ महिना अवधि पछपुन संसदकाे
सदस्य नभए संवत्:पदबाट मुक्त हुने व्यवस्था रहेकाे छ।
तसर्थ : सर्बोच्च अदालतले संसद नभएका ७ जनालाई
दाेस्राे पटक मन्त्री बनाउनुलाई असंबैधानिक मानेकाे छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार