प्रचण्ड माधव समूहले मानव साङलो बनाएर आज टँुडीखेल घेर्दै

.

,फागुणकाठमाण्डौं चौथो चरणको आन्दोलन अन्र्तगत  नेकपा ९प्रचण्ड(माधव नेपाल समूह०ले  मानव साङलो बनाएर आज टँुडीखेल घेर्ने घोषणा गरेका छन् संसद विघटन महँगी  भ्रष्टाचारका मुद्दा उठाउँदै आज अपराह्न चार बजेदेखि एक घण्टासम्म टुँडिखेल घेराउ गर्न लागेको हो मानव साङ्लो बनाएर टुँडिखेल घेर्नका लागि प्रचण्ड(माधव समूहले उपत्यकाका जिल्ला कमिटी जनवर्गीय संगठनहरुका लागि निश्चित स्थान तोकेको मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म, काठमाडौं, ललितपुर भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्कको आकासेपुलदेखि भद्रकालीसम्म खटाइने भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी संगठनका नेता(कार्यकर्ताहरु रहने छन् सबै सहभागीहरुलाई पौने चार बजेसम्म तोकिएको आर्कमा पुगिसक्न निर्देशन दिइएको सहभागीहरुलाई ब्यानर, झण्डा, प्लेकार्ड, भेषभुषा, बाजागाजा सहितका आवश्यक प्रबन्ध आफैं गर्न भनिएको प्रचण्ड(माधव समूह संसद विघटनको विरोधमा हाल चौथो चरणको आन्दोलनमा फागुन गते सबै वडामा विरोध कार्यक्रम हुनेछ भने १५ गतेसम्म सार्वजनिक स्थलमा हस्ताक्षर संकलन गरिने संघर्ष समितिका सहसंयोजक योगेश भट्ट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार