२४ माघ-काठमाडौं ।राष्ट्रिय प्रजतान्त्रिक विद्यार्थी संगठन काे उपत्यका भेलामा सम्बाेधन गर्दै अध्यक्ष,कमल थापाले शुभकामना व्यक्त गर्दै विद्यार्थी संगठनलाई विस्तार गर्न प्राेत्साहन गर्दै सक्रिय भएर लाग्नु पर्ने र विद्यार्थी जिवनमा ज्ञानहासिल गर्ने मात्र नभएर भविष्यकाे लागि राजनीति अभ्यास समेत भएकाे बताएका छन । लाेकतन्त्रकाे नाममा धर्म निरपेक्षयता बनाए देशलाई अराजक्ता,हत्या, हिंसाकाे तर्फ धकेल्ने काम राजनैतिक दलका असक्षम र असफल नेताले बिद्यार्थीकाे भविष्य माथि खेलवाड मात्र गरेन्न देशमा राेजगार दिन नसकेर विदेशिन बाध्य समेत बनाएका छन
धर्म निरपेक्षयता संघियता,गणतन्त्र ,संविधान माथि नै प्रश्न चिन्ह खडा भएकाे बताएका छन ,पार्टीकाे विवादले देश अस्थिरता तर्फ धकेलिएकाे छ एकपटक देेेेेेशराष्ट्रकाेअस्थित्वकाे लागि सम्पुर्ण युवा एक भएर नाैंट्ङकीर राजनैतिक हाँसि मजाक गर्नेलाई मुक्त गराएर हिन्दुराष्ट्र कायम गराउनु पर्ने बताएका छन ।
नेताहरूले भष्टचार र निजिस्वार्तथले देशका युवा विद्यार्थीकाे भविष्य मा खेेवाड गरेे ,कमल थापा
.