३ माघ काठमाडौं । हिन्दुराष्ट्र घाेषणगर्ने भन्दै प्रधानमन्त्रीले भर्मछरेकाे , सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा अाेलीले हिन्दुराष्ट्र घाेषण गर्ने भन्दै दरवार अगाडि नै आमसभा गरेकाे ,तर ठिक विपरीत कार्यक्रम गरेकाे आमनागरीकले मुल्याङ्गकन गरेका छन, हिन्दुराष्ट्र घाेषण गर्ने भन्दै झुटाे आश्वासन देखाएकाे भन्दै नागरिक अाक्राेसित समेत सभामा अाएका देखिए, धर्मकाे नाम समेत उच्चारण नगरेकाे बताएका छन र प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेरआमसभा कार्यकर्ता भेला गर्नु ,देशकाे ढुकुटि भष्ट्चार गरेकाे समेत टिप्पणी गरेकाे पाईयाे ,धर्मकाे नाममा राजनीति गर्न खाेजेकाे ,यस्ले देशमा विकास हैन,उदाेगति तर्फ जाने देखिएकाे जनता काम नपाएर खाननपाएकाे स्थिति छ, सभा जुलुसकाे नाममा यसरी देशकाे ढुकुटि रित्तोपार्न मिल्छ?? विकासकाे नाममा जनताकाे अाँखा मा छाराेहाल्ने काम गरेकाे र चुनाव गराउने भन्दै दैनिक उपाेभाेग्य सामान खाद्यान मा मनाेमानी व्यापारी ले भाउँलगाएकाे छ ??कतै व्यापारी सँग चुनावकाे लागि रकम लिएकाे त छैन ?? कता गए छन अख्तियार ?? भन्छन आमनागरिक नागरिकमा यस्ता प्रश्नहरु उठ्नु स्वभावै हाे यस्ताे महगिले ढाडसेकेकाे बताउछन आमनागरिक ।
हिन्दुराष्ट्र घाेषणगर्ने भन्दै प्रधानमन्त्रीले भर्मछरेकाे :सामाजिक सञ्जालमा
.