न
३माग काठमाडाैं। नागरिक आन्दाेलन वकिल, डाक्टर गाेविन्द के.सी ,सरकारले गरेकाे हर्कतकाे विराेधमा विभिन्न नाराका साथ माईतिघरमण्डलामा पम्पिलेटहरु साथमा लिएर शान्तिपूर्ण धर्ना गर्दै ,प्रतिनिधि सभा विघटन गर्न पाईदैन निरकुंश सरकार चाहिदैन नारा,दलकाे झगडामा सविधानकाे बलिचडाउन पाईदैंन,लाेकतन्त्रकाे बिरुवानमार ,सरकारले गरेकाे संसद विघटनकाे घाेर भत्सना साथ विरोध प्रर्दशन।
डक्टर देखि वकिल सम्म सडकमा,सरकार पर्याे धरापमा
.










