पुष १८गते काठमाडौं ।मगरात संघष समिति द्वारा पत्रकार सम्मलन गर्दै, नेपाल एक बहुल राष्ट्रिय मुलुक २५० वर्ष अघिकाे विरासत मगरात भुूूूूमि भएकाे,जातिताेकाे काे हिसाबले पनि मगरत समुदाएलाई पछाडि पारीएकाे आन्तरिक उपनिवशे लाद्ददै शासन व्यवस्था गरिएकाे ,१०वर्ष जनयुद्धमा पनि उत्पीडनमा पारीएकाे,वर्तमान सरकारले जातीकाे विभेद,कसैलाई काखा कसैलाई पाखा गर्ने परीपाटिले,याे दुईतिहाईकाे सरकारले संसद विघटन गरि देेेेशलाई दाेन्दमा धकेलेकाे छ,अब मगरात जातीय ले जातिताे बचाउनका लागि देशै भरबाट आन्दोलन गर्ने घाेषणगरेकाे छ।यहीँ २०७७फागुन २२,२३,२४गते दाङ जिल्ला काे घाेराहिमा प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन गर्ने घाेषण गरेकाे छ।
मगरात संघर्ष समिति काेे,देशै भर आन्दोलन गर्ने घाेषण
.