

काठमाडौं,मंसिर २८ राष्ट्रदेव भगवान श्री पशुपतिनाथको मुलढोमा संयुक्त धार्मीक संगठन संघर्ष समितिको आयोजनामा असोज महिनाबाट प्रत्येक दिनसाँझ दिप प्रज्वलन गर्दै श्री पशुपति लगाएत देशैभरीका सम्पुर्ण शक्तीपृठ मठ मन्दिर, चैत्य, गुम्बा धार्मीक स्थलहरु खोलिएर भक्तले भगवान को दर्शन पूजा आर्धना गर्न पाउँनुपर्छ भन्दै श्री पशुपतिनाथको पश्चिर्मीद्धारमा शन्तिदिप प्रज्वलन,भजन,कृर्तन,ध्यान,धर्नाअनुष्ठानगदैआएको,कोभिडको करदेखाई९महिना देखिबन्दरहेको पशुपतिनाथको मन्दिर२०७७ पुष १गते बुधवारदेखि खोल्ने भएकोले,एकदिन अगाडि, २०७७ मंसिर ३०गते मंगलवारका दिन २ बजे पशुपतिनाथ मन्दिरमा उपस्थित भई विधिवत७९औं दिन दिपप्रज्वलन पुगेको उपलक्ष्मा आरति,क्षेमापुजा, हवन,भजन,कृर्तन पूर्णावती, प्रसाद वितरण हुनेभएकाले सम्पूर्ण सघं संस्था,टोलवासी श्रद्धालु भक्तजनहरु उपस्थित सहभागी भैईदिनु हुन सम्पुर्णमा हार्दिक अनुरोध व्यक्त गर्दै संयुक्त धार्मीक संगठन संघर्ष समितिका संयोजक,केदार मान भणडारीले जानकारी गराएका छन ।