काठमाडौं,मंसिर २० गते हुनलागी रहेको नागरीक आन्द्रोलनमा सरकारले हस्तक्षेप गर्नु भनेको भारतमा गरीएको १२बुदे सहमतिले र्वतमान सरकारले जनतालाई दमनगरेर देशलाई विदेशिको ईशारामा देश चलेको प्रष्ट देखिन्छ, सरकार कतै विदेशिको १२बुदे सहमतिले हाम्रो देश नेपाल बेचने भनेर त कतै भारतमा गएर गरिएको त छैंन, अहिले भारतबाट रअको एजेण्ड नेपाल भ्रमणमा आउनु नेताहरुबिच विवादित हुनु कुर्ची तानातान हुनु
सरकारले जनतालाई दमनगर्नु कतै नेपाल सिक्मि जस्तै भारतको दास काठमाडौंलाई बनाउन खोजिएकोत होईन??? जनामानसमा उठेको प्रश्न,कतै पशुपतिनाथमा भारतको भट्र राखेर देशमा अराजक्ता हुदैं दरवारको वंश सकियो,कतै पशुपतिनाथको मन्दिर भक्तको लागी बन्द गरेर कतै लोकतन्त्र समाप्त गर्न खोजिएको होईन, यी सामाजिक सञ्जालमा उठेका यावत कुराहरु हुन सरकारले समयमै मातृभुमि रक्षाको लागी सचेत हुनु पर्ने जानकारी गराएका छन ।
विश्व भक्त
२० गते हुनलागी रहेको नागरीक आन्द्रोलनमा सरकारले हस्तक्षेप गर्नु भनेकोविदेशिको ईशारामा देश चलेको प्रष्ट देखिन्छ
.