शवदाह गृह हस्तान्तरण - BishowBhumi Khabar
Menu
गृह पृष्ठ
समाचार
धर्म, संस्कृति र पहिचान
विचार / अन्तर्वार्ता
मनोरञ्जन
राशिफल
खेलकुद
अन्तर्राष्ट्रिय
स्वास्थ्य/जीवनशैली
राजनीति
भिडियो
Friday March 14, 2025 |
Menu
Menu
गृह पृष्ठ
समाचार
धर्म, संस्कृति र पहिचान
विचार / अन्तर्वार्ता
मनोरञ्जन
राशिफल
खेलकुद
अन्तर्राष्ट्रिय
स्वास्थ्य/जीवनशैली
राजनीति
भिडियो
शवदाह गृह हस्तान्तरण
१८ मंसिर २०७७, बिहीबार १६:४३
.
https://youtu.be/zP6oxJeYcsY
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मिथिला मध्यम परिक्रमा तीर्थयात्रीहरूको
तराई र मधेसीका दुई
महाकुम्भ स्नानमा ५० लाखभन्दा
मेटलाईफ र फरवार्ड नेपालद्वारा
आज माघे संक्रान्ति, तीर्थस्थलमा
धरौटी मा छुट्दै
मधेशी दलहरुबीच सहकार्यका लागि
कर्णालीका विद्यार्थी नेपाल इको
संस्कृतिमन्त्री बद्री पाण्डेलाई चिनियाँ
Yambutimes
लोकप्रिय
ताजा समाचार
मिथिला मध्यम परिक्रमा तीर्थयात्रीहरूको लागि हेल्पडेस्क सञ्चालक
तराई र मधेसीका दुई दलबीच महागठबन्धन बनेको छ।
महाकुम्भ स्नानमा ५० लाखभन्दा बढी नेपाली सहभागी
मेटलाईफ र फरवार्ड नेपालद्वारा न्यानोकपडा वितरण
आज माघे संक्रान्ति, तीर्थस्थलमा स्नान गर्नेको भिड आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे संक्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लाग्दछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए। उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ । तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा प्रयोग गरिन्छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास रहेको प्रा डा भट्टराईले बताए । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ । माघ महिनामा माघमाहात्म्यको पनि ठूलो महत्त्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउनेक्रम पौष शुक्ल पूर्णिमादेखि सुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहने प्रा डा भट्टराईले जानकारी दिए। यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस २९ गतेदेखि श्री स्वस्थानी व्रत कथा सुरु भइसकेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यो व्रत गर्नेले चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजा आराधना गर्छन् । यसैले यसलाई माघस्नान पनि भनिन्छ । माघे संक्रान्तिका अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ । आज तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने भएकाले यो दिवस मनाउन लागिएको मन्त्रालयले जनाएको
धरौटी मा छुट्दै रवि र छवि दुबैलाइ काठमाडौं ल्याइने।
मधेशी दलहरुबीच सहकार्यका लागि जसपा नेपालसँग वार्ता (मधेसी दलहरुबीच सहकार्यका लागि जसपा नेपालसँग वार्ता भएको छ)
कर्णालीका विद्यार्थी नेपाल इको प्यानलमा।
संस्कृतिमन्त्री बद्री पाण्डेलाई चिनियाँ प्रभावको कठपुतली भएको आरोप लगाएका छ
देवधर्ममा सम्पन्न अन्तर्राष्ट्रिय मिथिला सम्मेलनले डा राजीव झलाई ‘मिथिला रत्न’ सम्मान प्रदान गरेकाे छ।