काठमाडौं मंसिर ३। कोरोना माहामारीको कारण चैत महिना देखि बन्द रहेको धार्मिकक्षेत्र मठमन्दिर चैते, गुम्बा लगाएतका शक्तिपृठ मठमन्दिरहरु बन्दरहेको र अन्य क्षेत्रखुलिसक्दा पनि सरकारको ध्यान नगएको भन्दै संयुक्त र्धामिक संघर्ष समितिले असोज १ गते बाटमठमन्दिर खोल्नुपर्छ भन्दै संसक्तरुपमा शन्तिपूर्ण आन्दोलन गर्दै हरेकदिन बेलुका पशुपतिनाथ मन्दिरको पश्चिमि द्धारमा दिपप्रज्वलन गर्दै विरोधजनाउँदै आएको छन ।मंसिर ३गते लुम्बिनी मन्दिर खुल्ला गरी सर्वसाधलाई समेत प्रर्वेश दिएकोमा संयुक्त र्धामिक संघर्ष समितिले धन्यवाद दिदैं अन्य शक्तिपृठ मठमन्दिरहरु तत्कालै खोल्न सरकारको ध्यानाकण्र्षन होेस ।
लुम्बिनी मन्दिर खुल्ला गरी सर्वसाधलाई समेत प्रर्वेश
.