आकृति रायमाझी । हाम्रो देशमा आजकल पाइलै पिच्छे भेटिने भनेकै “दलाल”। कोही अत्यन्त सम्मानपूर्वक मीठो वचन बोल्ने दलाल, कोही सब जानेको छू , चिनेको छु, मिलाउछु भन्ने दलाल त कोही नाई कहिले भन्दै नभन्ने दलाल ! कतै परामर्शदाता झै अत्यन्त व्यावसायिक दलाल । मालपोतमा भेटिने जग्गा दलाल, सरकारी कार्यालयमा भेटीने officialन्याय बेच...