काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले लिभरपुलमाथि शानदार जित हात पारेको छ । शनिबार भएको खेलमा सिटीले १० खेलाडीमा सिमित लिभरपुललाई ५-० गोल अन्तरले हराएको हो । घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले २४ औं मिनेटमा सर्जिओ एग्युरोको गोलबाट अग्रता लिएको थियो । ३७ औं मिनेटमा बल कलेक्ट ...
