पशुपतिनाथले आज जनैधारण गरेर गोसाइँकुण्ड लागे ।

.

काठमाडौं ,साउन शुक्ल चतुर्दशी का दिन  विहानै देखि पशुपतिनाथ लाइ पवित्रा राेहण पूजागरे  जनैधारण गरिने

काचाेधागाेकाे लुगालगाएर  पशुपतिनाथ रसुवा जिल्ला मा अवस्थित गोसाइँकुण्ड प्रस्थान गरेर भाेलि पल्ट अर्थात  साउन शुक्ल पुर्णिमा काे दिन गोसाइँकुण्डमा पशुपतिनाथले स्नान गरे फर्केपछिपशुपतिनाथमा  प्रसादकाे रुपमा पशुपतिनाथले लगाउनु भएकाे जनैधारण भक्तजनहरु लाइ बाडिने परम्परा रहेकाे छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार