धादिङ काे गजुरी बाट पाेखरा जादैगरेकाे बस त्रिशुलीमा खस्याे।

.

काठमाडौं , भदौ । काठमाडौँबाट  पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा सडकबाट नदीमा खसेको हो ।
बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार १५ जना भन्दा बढी घाइतेको उद्धार गरिएको छ । उद्धार कार्यजारीरहेकाे बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार